दोधार

[ना.]

१. दुई धारको बिच वा माझ (नदीको, कुराको, हतियारको आदि)।

२. यो धार कि ऊ धार हुने अवस्था; यसो गरूँ कि उसो गरूँको स्थिति; दोमन; दुविधा; धरमर

३. सन्देह; संशय; शङ्का