गृह · शब्दकोश

देउता

[ना.]

१. देवता; द्यौता।

२. धामीका आङमा चढेपछि कँपाउने कुलायन, बनझाँक्री आदि।

३. सम्मान जनाउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्