गृह · शब्दकोश

अनुष्ठान

[ना.]

१. एकाग्र भई गरिने कुनै धार्मिक, सामाजिक वा अन्य विशेष कार्य।

२. चिताएको फल पाउनका लागि विधिपूर्वक कुनै देवताको जप; पूजा; पाठ आदि।

३. त्यस किसिमको आराधना वा उपासना; पुरश्चरण; व्रत।

४. यज्ञ आदि धार्मिक कार्य।

⟵ फेरि सूचीमा जानुहोस्