गृह · शब्दकोश

लिप्नु

[सक्रि.]

१. गोबर, माटो आदि मुछेको लेदो घर, आँगन, खलो आदिमा पातलो गरी लाउनु; घरका भित्ताहरूमा गोबर र माटो मिलाएर घस्नु वा टाल्नु; पोतर्नु; पोत्नु।

२. लेखाइ नबुझिने पार्नु।

३. हिलो, फोहर आदि जताततै घस्नु।

⟵ फेरि सूचीमा जानुहोस्