गृह · शब्दकोश

घोट्नु

[सक्रि.]

१. कुनै कडा वस्तुलाई चिल्लो र चम्किलो पार्न अर्को वस्तुमा मल्नु वा रगेड्नु।

२. खुबसित काम लगाउनु; जोत्नु।

३. पिँध्नु; दल्नु।

⟵ फेरि सूचीमा जानुहोस्