गृह · शब्दकोश

मास

[ना.]

मासु।

[ना.]

महिना; मैन्हा।

[ना.]

बाटुला किसिमका झुसिला पात हुने, पहेँला फूल फुल्ने र लामा कोसा फल्ने एक लहरो वा त्यसैका कोसाभित्रका दाल खाइने काला गेडा।

⟵ फेरि सूचीमा जानुहोस्