गृह · शब्दकोश

लेपन

[ना.]

१. लिपपोत; लिपाइ।

२. लेप लगाउने काम; चन्दन, मलम आदि लाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्