गृह · शब्दकोश
१. काममा बेसरी जोत्नु; रगेड्नु।
२. कुनै वस्तुलाई केही साधनले प्रशस्त घोट्नु; घिसोटेर दल्नु; रगेड्नु।
३. खल, सिलौटो, जाँतो आदिमा हालेर खुब पिँध्नु।
⟵ फेरि सूचीमा जानुहोस्