प्राणप्रतिष्ठा
[ना.]
१. तन्त्रमन्त्रको शक्तिले मृतकको देहमा प्राणको पुनः प्रवेश।
२. नयाँ देवप्रतिमाको स्थापना गरी पूजा गर्नुभन्दा पहिले मन्त्रद्वारा त्यसमा देवताको आवाहन गर्ने काम; मूर्तिमा देवतालाई आवाहन गरी विधिवत् स्थापित गर्ने कार्य।