गृह · शब्दकोश

माग्नु

[सक्रि.]

१. अधिकार वा यस्तै कुनै कामका लागि प्रार्थना गर्नु; माग गर्नु।

२. कुनै कुरो पाउनका निम्ति कसैसित प्रार्थना गर्नु; याचना गर्नु।

३. दरिद्रले अन्न, वस्त्र, पैसा आदि पाऊँ भनेर बिन्ती गर्नु; भिक्षा गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्