दुलहा
[ना.]
१.
पति
;
लोग्ने
;
पोइ
।
२.
भरखर
बिहे
भएको वा छिटै
बिहे
हुने
वर;
बेहुलो
;
दुलाहा
।