गृह · शब्दकोश
नयाँ राजा पहिलो पटक विधिपूर्वक राजगद्दीमा बस्दा विभिन्न तीर्थबाट ल्याइएको तथा औषधीमिश्रित जलले मन्त्रपूर्वक गरिने अभिषेक एवं तत्सम्बन्धी उत्सव।
⟵ फेरि सूचीमा जानुहोस्