गृह · शब्दकोश

चरु

[ना.]

१. जौ, तिल, धान, चामल, घिउ आदि मुछेर देवकार्यमा अग्निमा चढाइने वस्तु; आहुति; हव्य।

२. ठाडो बिट भएको, धातुको एक भाँडो; सानो ठो।

⟵ फेरि सूचीमा जानुहोस्