गृह · शब्दकोश

केसर

[ना.]

१. कुङ्कुम; किञ्जल्क।

२. फूलभित्र हुने पराग र मकरन्दले युक्त मसिनो कोमल भुवा; केसर।

३. सानो भुईँझारमा फुल्ने फूलमा हुने सुगन्धी पहेँलो केस्रा; केसर।

४. सिंह, घोडा आदिका घिच्रामाथि हुने लामा लामा रौँ; याल; जगर।

⟵ फेरि सूचीमा जानुहोस्