गृह · शब्दकोश

दुलही

[ना.]

१. कन्यादानका निम्ति विधिपूर्वक मण्डपमा ल्याइएकी कन्या; बेहुली।

२. पत्नी; श्रीमती; स्वास्नी; जहान।

३. भाइ, छोरा, भतिजा आदिकी पत्नी; बुहारी।

⟵ फेरि सूचीमा जानुहोस्