गृह · शब्दकोश
खँदिलो साह्रो काठ हुने अमलाका जस्ता पात हुने, कोसाभित्र काँचो छँदा अमिलो र पाकेपछि अमिलो र गुलियो गुदी हुने फल फल्ने बोट; त्यस बोटको फल; अमिली।
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्