गृह · शब्दकोश

अमिली

[ना.]

१. मसिना अमिला कोसा फल्ने एक जातको झार; चरीअमिलो।

२. लामा कोसादार अमिलो फल फल्ने ठुलो जातको रुख; त्यसको फल; तित्री।

⟵ फेरि सूचीमा जानुहोस्