गृह · शब्दकोश
१. अवसर; पल्ट; मौका।
२. उद्देश्य; लक्ष्य।
३. हेराइ; दृष्टि।
४. तिर; छेक।
अल्गो ठाउँमा काठको फलेकले भित्तामा टाँसेर बनाइएको सामान राख्ने ठाउँ; आधा खुला आलमारी।
डसना र सिरकमा भरेको रुवा नखजमजियोस् भनेर मोटो धागोले मार्ने बराबरको टाँका।
⟵ फेरि सूचीमा जानुहोस्