गृह · शब्दकोश

छेक

[नायो.]

१. कुनै सीमा वा ठाउँबाट अघि जान रोक्ने काम; थुन्ने काम; छेकबार; छेकथुन।

२. छाँट; किसिम।

३. बेला; ताक; तिर

⟵ फेरि सूचीमा जानुहोस्