कोठो

[ना.]

१. कागत, लुगा, भुईँ आदिमा त्यसै वा बुट्टा भर्ने अभिप्रायले तेर्सा र ठाडा धर्सा पारी बनाइएको खाना

२. घट्टमा ओइरो हाल्न बनाइएको थुन्से

३. दराज, बाकस आदिमा फल्याक आदि ठोकेर बनाइएको खाना; खण्ड

४. धान, चामल आदि राख्ने चोयाले बुनेको भाँडो; भकारी

५. बिच बिचमा काठ, गारो आदिले बारेर घरभित्र बनाइएको सानो वा ठुलो खण्ड