गृह · शब्दकोश
१. एकको पालो सकिएपछि अर्को जाने वा आउने किसिमले।
२. त्यसरी नै एकपछि अर्काको पालो आउने गरी।
३. पालो पालो गरेर; पालैसँग।
⟵ फेरि सूचीमा जानुहोस्