गृह · शब्दकोश

डाङ्ग्रो

[वि.]

१. कामी जातिलाई हियाएर भनिने शब्द।

२. झारफुके काममा पूजाको प्रबन्ध मिलाउने व्यक्ति; डाङ्ग्री।

३. नीच मानिस वा दुच्छर गाईवस्तु।

४. डँडाक; ठुलो।

[ना.]

चौँरीको भाले।

[ना.]

काँचो छाला।

⟵ फेरि सूचीमा जानुहोस्