गृह · शब्दकोश

डाङ्ग्री

[ना.]

भित्री कपडाको बचाउका निम्ति मिस्त्री आदि कामदारले लगाउने, ठुलो मोहोता भएको सुरुवाल र छोटो कमिज जोडेर सिइएको पोसाक।

[ना.]

१. झाँक्रीमुनिको सहायक झाँक्री।

२. देउताको पूजाको प्रबन्ध मिलाउने व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्