गृह · शब्दकोश

दुच्छर

[वि.]

१. दुष्ट स्वभाव भएको; खराब।

२. मुखको छुच्चो; मुखाले; दुर्मुखा।

⟵ फेरि सूचीमा जानुहोस्