कामी

[वि.]

१. कामवासनामा रत हुने; कामुक; कामासक्त

२. मनमा कुनै कामना भएको; कुनै कामकुराको चाहना गर्ने।

[ना.]

नेपालमा बसोबास गर्ने आर्यमूलका जातमध्येको एक जात; परम्परित रूपमा शिल्पसम्बन्धी काम गर्दै आएको एक जाति; लोहार; लौहकार; विश्वकर्मा