गृह · शब्दकोश

चौँरी

[ना.]

पुच्छरको फुर्को रौँ नै रौँले ढाकिई झुप्प परेको, ठुला, लामा र तिखा सिङ भएको, होचा खुट्टा र ठुलो शरीर हुने र दुधचाहिँ सामान्य गाईको भन्दा विशेष पहेँलो हुने एक जातको हिमाली गाई; चमरी।

⟵ फेरि सूचीमा जानुहोस्