गृह · शब्दकोश

बढिबढाउ

[ना.]

१. धन, मान आदि उत्तरोत्तर बढ्दै जाने प्रक्रिया।

२. धमाधम बढ्दै जाने काम वा स्थिति; वृद्धि।

३. बढाबढ।

⟵ फेरि सूचीमा जानुहोस्