गृह · शब्दकोश

वाहन

[ना.]

१. बोकेर लग्ने काम; ओसार्ने काम।

२. भारी बोकेर लैजाने पशु वा अन्य साधन।

३. मानिस चढेर हिँड्ने सजीव वा निर्जीव साधन; सामान ओसार्ने यान; सवारी; यान (घोडा, बग्गी, मोटर, हात्ती आदि)।

⟵ फेरि सूचीमा जानुहोस्