गृह · शब्दकोश
१. ठुलो कोठा वा बैठकमा बिछ्याउन तयार गरिएको बुट्टावाल र पालिसदार मोटो कपडा।
२. पसलेको गद्दी वा आसन।
३. प्रायः सनपाटको धागाले बनाइएको खस्रो र बाक्लो कपडा।
४. तन्नम; गरिब।
५. दुब्लोपातलो।
बाँसको टाटी बुनेर बनाइएको गोठ वा घरको भित्तो।
⟵ फेरि सूचीमा जानुहोस्