टाटी

[ना.]

१. आडा; छेको

२. गोठ आदिको खुला किनारा छोप्न स्याउलाबाँसका चिरा वा कप्टेराले बनाइएको पर्दा; फरिको

३. टाटमा बस्ने समय

[ना.]

चर्को खडेरी