पसले

[वि.]

१. पसल थाप्ने व्यक्ति; दुकानदार; स्त्री. पसल्नी।

२. पसलको।