गृह · शब्दकोश
१. बाक्लो, नरम खालको बिछ्याउना; गद्दा; डसना।
२. मानिस चढ्दा वा भारी बोकाउँदा घोडाका पिठिउँमा बिछ्याइने बाक्लो कपडा।
३. राजसिंहासन; गादी।
४. हात्तीका हौदामा बिछ्याइने आसन।
⟵ फेरि सूचीमा जानुहोस्