खस्रो

[वि.]

१. कडा; साह्रो; ठर्रो

२. पेटमा कपट नराख्ने; चापलुस कुरा नगर्ने।

३. मिहिन नभएको; दरफर्‍याउने।