गृह · शब्दकोश

झुन्डिनु

[अक्रि.]

१. आशामा कुरेर बस्नु।

२. कुनै काम अपूरो भई बाँकी रहनु।

३. गलामा डोरीको पासो लाएर मर्नु।

४. झोलिनु; लच्कनु।

५. डोरी वा सिक्रीको भरमा भुईँ नछुने गरी अडिनु; उझिन्डोमा बाँधिनु; लट्कनु।

⟵ फेरि सूचीमा जानुहोस्