गृह · शब्दकोश

झोलिनु

[अक्रि.]

१. गरुङ्गो भएर तलतिर लच्कनु; झोलाजस्तो बन्नु।

२. झुन्डिनु; लट्किनु।

⟵ फेरि सूचीमा जानुहोस्