गृह · शब्दकोश

अडिनु

[अक्रि.]

१. अड्डी लिनु; हठी हुनु।

२. अड्ने काम गरिनु; रोकिनु; थामिनु; अड्नु।

३. आखिरी पर्नु; खाँचो पर्नु; गर्ज पर्नु।

४. नचल्नु; नहल्लनु; राम्ररी गाडिनु।

५. बसेको वा पसेको ठाउँबाट बाहिर ननिस्कनु; अड्कनु।

⟵ फेरि सूचीमा जानुहोस्