गृह · शब्दकोश

उझिन्डो

[ना.]

१. कुनै वस्तु झुन्ड्याउन अड्कोमा बाँधी तल खसालिएको डोरी; ठेकी, भुँड्को आदि भाँडाको घाँटीमा बाँधिने डोरी।

२. घाँडो।

⟵ फेरि सूचीमा जानुहोस्