गृह · शब्दकोश

लच्कनु

[अक्रि.]

१. कुरामा डग्न खोज्नु।

२. छेउछाउ उचालिएर माझ वा बिचको भाग झोलिनु; झुन्डिएजस्तो भएर नुहुनु।

३. जवानीले शरीरमा गहकिलोपन आएर हल्लनु; लस्कनु।

४. धक मान्नु।

५. बोझ थाम्न नसकी निहुरिनु; लचिलो हुनु।

⟵ फेरि सूचीमा जानुहोस्