बस्नु

[अक्रि.]

१. कुनै आसन वा जमिनमा नितम्ब अड्याएर ठहर्नु; चाक टेकाउनु

२. क्रम वा सिलसिला मिल्नु

३. नियममा रहनु; थिति मिल्नु

४. बसोबास गर्नु; वास गर्नु