गृह · शब्दकोश

गला

[ना.]

१. टाउको र धड जोड्ने बिचको गोलाकार केही लामो अङ्ग; घाँटी; कण्ठ।

२. सङ्गीतात्मक स्वर; साङ्गीतिक आवाज।

⟵ फेरि सूचीमा जानुहोस्