गृह · शब्दकोश

लट्कनु

[अक्रि.]

१. कुनै मुद्दा नछिनिएर वा काम आदि नटुङ्गिएर टाँगिनु; बाँकी रहनु।

२. झुन्डिनु; तुर्लुङ्ग हुनु; झोलिनु।

⟵ फेरि सूचीमा जानुहोस्