नछुने

[वि.]

१. छुन नहुने; स्पर्श नगरिने।

२. पर सरेकी; रजस्वला