जीवाणु

[ना.]

१. अनेक रोग उत्पन्न गर्ने जीवनशक्तियुक्त कीटाणु (ब्याक्टेरिया, भाइरस इ.)।

२. सूक्ष्मदर्शक यन्त्रबाट मात्र देख्न सकिने तर सर्वत्र व्याप्त, हरित कणरहित साधारण कोषकेन्द्र मात्र हुने एककोषीय वा बहुकोषीय जीव; पछि बढेर स्थूल जीवनको रूप धारण गर्ने अति सूक्ष्म सजीव अणु