व्याप्त

[वि.]

१. चारैतिर फैलिएको; जतासुकै फिँजिएको; ढाकिएको।

२. चारैतिरबाट घेरिएको; बेरिएको।

३. राम्ररी भरिएको; परिपूर्ण

४. विशेष किसिमबाट प्राप्त