सजीव
[वि.]
१.
प्राणी
;
जीव
।
२. ओज वा
तेज
भएको;
ओजस्वी
।
३.
जीव
वा
प्राण
भएको;
शरीरधारी
; प्राणयुक्त।