गृह · शब्दकोश

हरित

[वि.]

१. दिशा।

२. सिंह।

३. सूर्यको घोडा।

४. हरियो रङ।

५. हरियो रङ भएको; हरियो।

[वि.]

हरिएको; हरण गरिएको; अपहरित।

⟵ फेरि सूचीमा जानुहोस्