गृह · शब्दकोश

बाल्नु

[सक्रि.]

१. ज्वाला निकाल्नु; दन्काउनु; सल्काउनु; जलाउनु; राँको निकाल्नु।

२. दाउरा, कोइला, बत्ती आदि बल्ने गराउनु; जलाउनु; सल्काउनु।

⟵ फेरि सूचीमा जानुहोस्