मुर्दा

[वि.]

१. प्राण नभएको शरीर; लास; मृतक; शव।

२. केही शक्ति नभएको।

३. मरेको; मृत; चेतनाहीन