गृह · शब्दकोश

दियो

[ना.]

१. तेल वा घिउ हाली धागोको सलेदोमा बत्ती बाल्ने, माटो वा धातुबाट बनाइएको कचौरीका आकारको सानो भाँडो; दीपदानी।

२. बत्ती।

⟵ फेरि सूचीमा जानुहोस्