गृह · शब्दकोश

छुट्नु

[अक्रि.]

१. कामकुरो बिरिनु; गल्ती हुनु; भुल्नु।

२. कुनै वस्तु वा काम बाँकी रहनु; छुट हुनु।

३. बन्धन हट्नु; फुक्नु।

४. सजाय, कैद आदिबाट मुक्त हुनु; फुर्सद पाउनु।

५. सामान बिर्सिनु।

⟵ फेरि सूचीमा जानुहोस्